अस्ट्रेलियाका नेपाली विद्यार्थीहरू बीच आत्महत्याको विषय बारे रहेको मौनतालाई चुनौती दिँदै

आफूले चिनेका व्यक्तिहरूलाई आत्महत्याको कारण गुमाए पछि र समुदायमा पनि त्यस्ता घटनाहरू बढी रहेको देख्दा, नेपाली र्‍यापर सुदिन पोखरेलले "मृत्यु" नामक गीत श्रोता माझ ल्याएका छन्। यसले गीतले आत्महत्या एवं मानसिक स्वास्थ्य समस्याहरू बारे खुलेर कुरा गर्न प्रोत्साहन गर्दछ।

पुरा रिपोर्ट हाम्रो नेपाली संस्करणमा उपलब्ध छ:

"यो घर रहने छ, यसमा म हुने छैन": सुदिन पोखरेलको नयाँ साङ्गीतिक मोड


Share

Published

Updated

By Dinita Rishal, Krishna Pokharel, Rajish Aryal

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand