प्रमेज श्रेष्ठ र उनको चुनावी लक्ष्यबारे लेख तपाईले यस वेबसाइटको अंग्रेजी संस्करणमा पढ्न सक्नुहुने छ।
नेपाली अस्ट्रेलियाली उम्मेदवारको चुनावी शिखर चुम्ने तयारी
छ वर्षको उमेरमा अस्ट्रेलिया आएका प्रमेज श्रेष्ठ आगामी मे १८ मा हुने सङ्घीय चुनावका लागि लिबरल पार्टीका उम्मेदवारको रूपमा चुनिन सफल हुँदै त्यसो गर्ने पहिलो नेपाली मूलका व्यक्ति भएका छन्।

Labor MP Linda Burney (left) Liberal candidate Pramej Shrestha (right) are contesting the federal seat of Barton for May 18 election. Source: Supplied
Share
Published
Updated
By Rajish Aryal, Abhas Parajuli
Share this with family and friends