अस्ट्रेलियामा तपाईंको उपभोक्ता अधिकार - आफुलाई ठगिन बाट कसरी जोगाउने?

के तपाईंलाई आफ्नो उपभोक्ता अधिकार के हो थाह छ? अष्ट्रेलियामा आएका धेरै नयाँ प्रवासिहरुलाई आफुलाई ठगिन बाट जोगाउन यहाँ रहेका कानुनहरुको उपयुक्त ज्ञान नरहेको बताइएको छ।

Settlement Guide: 5 tips to avoid being ripped off

Settlement Guide: 5 tips to avoid being ripped off Source: Pixabay

आफ्नो उपभोक्ता अधिकार बारे जानकारी रहे तपाईंले धेरै पैसा बचत गर्न सक्नुहुन्छ - अष्ट्रेलियन प्रतिस्पर्दा र उपभोक्ता आयोग (ACCC) द्वारा ठगिन बाट आफुलाई जोगाउन अप्नाउन सकिने यी पाँच सुझाव।

आफ्नो रसिद राख्नुहोस्।

The GST component is seen printed on a grocery receipt in Canberra
Two separate briefings from Treasury to government highlight the reasons not to pursue a GST hike. (AAP) Source: AAP


कुनै सामग्री किन्दा वा सेवाको लागि पैसा तिर्दा रसिद वा भुक्तानीको प्रमाण माग्नुहोस्। साथै, भविष्यमा चाहिन सकिने भएकोले आफ्नो रसिदलाई सुरक्षित स्थानमा राख्नुहोस् $ ७५ डलर भन्दा बढीको कुनै पनि भुक्तानी पछि तपाईंलाई सेवा प्रदान गर्ने संस्था वा व्यवसायले रसिद दिनु पर्दछ। 

थप पढ्नुहोस्

मर्मत, सटही वा रकम फिर्तीको मांग गर्नुहोस्।

Sewing
Sewing and repairs Source: Pixabay
अस्ट्रेलियाली उपभोक्ता कानुनले तपाईंलाई मर्मत, सटही वा रकम फिर्तीको अधिकार प्रदान गर्द छ।  

थप पढ्नुहोस्

सही गर्नु अगाडी करार राम्रोसँग बुझ्नुहोस्।

Sign contract
Source: Pixabay


प्रत्येक पटक तपाईंले सामान किन्दा वा सेवा लिंदा, तपाईं एउटा सम्झौतामा प्रवेश गर्दै हुनुन्छ। तेसोगर्नु भन्दा अगाडी तपाईंले के मा समझदारी रहेको छ भन्नेबारे निश्चित गर्नुहोस्।

थप पढ्नुहोस्

भ्रामक मूल्य हरुका लागि सचेत रहनुहोस्।

supermarket
Competition and heavy discounting from supermarkets are weighing on the value of retail spending. (AAP) Source: AAP


अस्ट्रेलियामा सबै मूल्यहरु साँचो हुनु पर्द छ र देखिने गरि कुनै सेवा वा सामाग्रीका भाउ राखिनु पर्द छ।  बिज्ञापनमा वा सामग्रीमा फरक फरक मूल्य नतोकिएको निश्चित गर्नुहोस्। नत्र बिक्रेताले या त उक्त गल्तिलाई सच्याउनु पर्द छ वा कम मूल्यमा उक्त सामग्री बेच्नु पर्दछ।

थप पढ्नुहोस्

 इन्टरनेटमा सपिङ्ग गर्दा ठगी बारे सजग रहुनुहोस्।

A credit card is held in front an online shopping site
More than 80 per cent of Australians aged 55 and over shop online, according to an eCommerce survey. (AAP) Source: AAP


तपाईंले कुन साइटमा र कसरी सामग्री किन्नुहुन्छ त्यसबारे सावधानी अपनाउनुहोस्। ठगीगर्न चाहने हरुले नक्कली वेबसाइट बनाउन सक्छन् वा सक्कली साइटमा नक्कली बिज्ञापन हाल्न सक्छन्।   

थप पढ्नुहोस्

तपाईंलाई मदत गर्नसक्ने संस्थाहरु:

The Australian Competition and Consumer Commission (ACCC) is the national competition regulator and consumer law guardian. The ACCC promotes competition and fair trading to make markets work for everyone. Visit their website here.  

Choice investigates consumer issues and helps consumers take action and make complaints. Visit their website here

MoneySmart provides detailed advice on consumer rights and obligations. Visit their website here.  

Austrade is the government agency where travellers who believe they have been treated unfairly by a business while in Australia can lodge a complaint. Visit their website here.

The Treasury provides advice on Australia’s competition and consumer policy framework. Visit their website here.

 


Share

Published

Updated

By Ildiko Dauda
Presented by Rajish Aryal

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand