नेप्लीज एसोसिएसन अफ भिक्टोरियाले आयोजना गरेको १८ औँ न्याभ कपको उपाधि फारवेस्ट हन्टर्सले जितेको छ।
फाइनल प्रतिस्पर्धामा नारे किङ्गस विरुद्ध तीन विकेटको जित हासिल गर्दै फारवेस्ट हन्टर्स विजेता बनेको न्याभका कोषाध्यक्ष एकिन्द्र तिमिल्सेनाले एसबीएस नेपालीलाई बताए।