गएको आर्थिक वर्ष दुईलाख भन्दा बढिले लिए अस्ट्रेलियाली नागरिकता

Australian citizenship ceremony

Australian citizenship ceremony Source: Paul Kane - CA/Cricket Australia via Getty Images

सार्वजनिक गरिएको विशेष तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा अस्ट्रेलियाली नागरिकता प्राप्त गर्ने व्यक्तिहरूको सङ्ख्यामा ठुलो वृद्धि भएको देखिन्छ। २ लाख भन्दा बढी मानिसहरू विगत १२ महिनामा अस्ट्रेलियाली नागरिक बन्न सफल भएका छन्। यस किसिमको वार्षिक वृद्धि पहिलो पटक देखिएको हो।



Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
गएको आर्थिक वर्ष दुईलाख भन्दा बढिले लिए अस्ट्रेलियाली नागरिकता | SBS Nepali