अहिले नयाँ घरको लागि ऋण दिन अस्ट्रेलियाली बैंकहरुले कतिको कडाइ गरेका छन्?

Close-up of colorful plastic Australian dollar notes

澳洲銀行來季表現預期會有作爲 Source: getty images

ग्राहकहरुलाई ऋण उपलब्ध गराउन बैंकहरुले हाल पालना गर्नुपर्ने नियममा केहि लचकता अपनाउने मोरिसन सरकारको योजना रहेता पनि अहिले चाहिं नयाँ घर किन्नको लागि ऋण लिन कतिको सजिलो छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको यसबारे विचार यस्तो छ।


यस मासिक शृङ्खलामा समावेश विषयहरु:

  • रिजर्भ बैङ्कको ब्याज दर घट्न सक्ने
  • नयाँ घर बनाउनका लागि ऋण लिन कत्तिको सजिलो
  • घर भासिने समस्याका बारेमा थाहा पाउनु पर्ने कुराहरू
  • बैङ्कबाट ऋण लिँदा क्रेडिट कार्डको विवरण देखाउने पर्ने आवश्यकता

यी विषय सहितको कुराकानी माथि रहेको मिडिया प्लेयरबाट सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand