नेपालमा कलिग्रफिको कुनै औपचारिक विद्यालय नभएता पनि कलिग्रफिप्रति उत्साह राख्ने केही मानिस र समूहले यो कला सिकाउने र प्रवर्द्धन गर्ने काम गरिरहेका छन्।
कलिग्रफरहरूले विद्युतीय माध्यममा प्रयोग गरिने फन्टहरू पनि बनाउने गरेका छन्।
कलिग्रफर र रञ्जना लिपिका अभियन्ता आनन्द महर्जनले युवाहरूमा कलिग्रफिप्रति रुचि बढ्दै गएता पनि यो कला र पेसा व्यावसायिक भने नभइसकेको बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।