नेपाली विद्यार्थीको तलब ठगी गर्ने एक क्लिनिङ कम्पनीले एक लाख डलर भन्दा बढी जरिमाना तिर्नुपर्ने

Migrant Cleaners

Migrant housekeeper underpaid by labour hire firm. Credit: Wikimedia Public Domain

नेपाली विद्यार्थीलाई कम तलब दिने सिड्नी स्थित एक क्लिनिङ कम्पनीलाई अदालतले १०५,८४० डलर जरिमाना तिर्नुपर्ने आदेश दिएको छ।


ग्रीन क्लिन (अस्ट) पीटीवाई लिमिटेड र उसको एक जना पूर्व म्यानेजरले नेपालबाट आएका र विद्यार्थी भिसामा रहेका दुईजनालाई कम तलब दिएको र झुटा विवरण राखेको आरोप अम्बड्स्मनको थियो।

अब उक्त कम्पनीले १०५,८४० डलर र ती पूर्व म्यानेजरले दण्ड स्वरूप १८,३४६ डलर जरिमाना तिर्नुपर्ने आदेश अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand