हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
गुर्खा बिनिथ द ब्रेभरी: मान्छे मार्ने मात्र होइन बचाउने सैनिक पनि बहादुर हुन सक्छ

Source: SBS / Sunita Pokharel
भिक्टोरिया क्रस पदक प्राप्त गर्ने पहिलो गोर्खा सैनिक कुलवीर थापा मगरको जीवनमा घटेको सत्य घटनामा आधारित चलचित्र 'गुर्खा बिनिथ द ब्रेभरी'को सिड्नीमा प्रिमियर गरिएको छ। चलचित्र सैन्य पेसामा मात्र नभई सम्पूर्ण नेपालीहरूको बहादुरी र बहादुरी भित्र रहेको दयालुपनलाई चित्रित गर्न सफल भएको धेरै दर्शकहरूको प्रतिक्रिया रह्यो।
Share