'मिस्क्यारिजको लागि आफूलाई पनि दोष दिएँ': अस्ट्रेलियाकी नेपाली आमाको अनुभव

Mid adult woman clutches stomach

In this episode of Mum Maane Aama, we talk about miscarriage and the trauma it brings along. Source: Getty Images/Catherine McQueen

Mum माने आमा नेपाली पोड्कास्ट शृङ्खलाको पहिलो भागमा सिड्नी निवासी अस्ट्रेलियाली नेपाली आमा सर्जु देउजाले गर्भपतन हुँदाको अनुभव बाँडेकी छिन्।


Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।
नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
पहिलो भाग : १.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू दोस्रो भाग : २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव तेस्रो भाग : ३. गर्भावस्था: अनुभव र चुनौतीहरू चौथो भाग : ४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव पाँचौँ भाग : ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ छैठौँ भाग: ६. बच्चामा अटिज्म स्पेक्ट्रम डिसअर्डर सातौँ भाग: ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती आठौँ भाग: ८. काम र बच्चा स्याहारको सन्तुलन नवौँ भाग: ९. आइभीएफ प्रक्रियामा जाँदाको अनुभव दशौँ भाग: १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand