'मलाई नेपालको लागि खेल्न मन छ': आइसीसी टी-२० क्रिकेट विश्वकपमा निराशासँगै पलाएका 'सपना'

Subodh Gaire (L) with his father Tara Gaire (R) at Arnos Vale Ground, St Vincent for the Nepal vs South Africa ICC T20 World Cup match.

Subodh Gaire (L) with his father Tara Gaire (R) at Arnos Vale Ground, St Vincent for the Nepal vs South Africa ICC T-20 World Cup match. Credit: Supplied/Abhinash Ghimire

सोमवार, १७ जुनमा बङ्गलादेश विरुद्धको खेलसँगै नेपालको आइसीसी टी-२० क्रिकेट विश्वकप यात्रा सकिएको छ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा 'टस' जितेर राम्रो बलिङका साथ खेल सुरु गरेको नेपाल १०७ रनको लक्ष्य पछ्याउने क्रममा ८५ रन बनाउँदै पराजित भएको हो। समूह 'डी'मा रहेको नेपालले अहिले सम्म खेलेको द नेदरल्यान्ड्स र साउथ अफ्रिकासँग हार्दै, श्रीलङ्कासँगको खेल भने वर्षाका कारण रद्द भए पछि एक अङ्क बाँडेको थियो। विश्वकप हेर्न अमेरिका र वेस्ट इन्डिज पुगेका मेलबर्नका सुबोध गैरे र उनका बुवा तारा गैरेले खेल पछि एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand