'नेपाली समुदायमा त्यत्ति धेरै लिगल रिसोर्स छैनन् कि जस्तो भएको छ'

OUDOM DOEUN COURT

Puskal Bhusal (centre) speaks to media outside of the County Court of Victoria in Melbourne, Friday, September 20, 2024. Source: AAP / JAMES ROSS/AAPIMAGE

मेलबर्नमा गत वर्ष एक सडक दुर्घटनामा एक नेपाली दम्पतीको मृत्यु भए पछि हालै एक २५ वर्षीय युवकलाई १२ वर्ष भन्दा लामो जेल सजाय सुनाइएको छ। पन्ध्र मे, २०२३ मा सन्तोष अधिकारी र उनी श्रीमती प्रतिमा थापा अधिकारीको राति काम सकेर घर जाने क्रममा मृत्यु भएको थियो। अदालतको फैसला आए तापनि, नेपालमा रहेका परिवारलाई आर्थिक क्षतिपूर्ति दिलाउने प्रक्रियामा भने कठिनाइ भइरहेको अधिकारीका आफन्तले एसबीएस नेपालीलाई बताएका छन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand