नेपाली इन्जिनियरहरूले कामको लागि आवेदन दिँदा र अन्तर्वार्तामा जाँदा ध्यान दिनु पर्ने कुराहरू साथै चिनजानको महत्त्वपूर्ण भूमिकाबारे अनुभवी इन्जिनियर जोग लिम्बु सँग गरिएको पुरा कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।