हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
दशैं सकिएपछि के गर्छन् चङ्गा व्यवसायीले?
Kathmandu-based businessman Dev Kumar Khadgi shares the challenges of preserving the tradition of kite flying. Source: SBS / Prayas Dulal
चङ्गा उडाउनु दशैंको रमाइलो पक्षहरू मध्ये एक हो। सिजनल व्यापार अन्तर्गत पर्ने चङ्गा व्यवसाय दशैं भन्दा बाहेकको समयमा कसरी चल्छ त? यो लगायत पछिल्ला वर्षहरूमा चङ्गा को माग र समयसँगै चङ्गा उडाउने परम्परालाई जोगाउने चुनौतीहरू बारे लामो समयदेखि चङ्गा बेच्दै आएका काठमाडौँ स्थित एक व्यवसायी देव कुमार खड्गीसँग नेपाल सम्वाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुनौँ।
Share