हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नेपाल फेस्टिभल मेलबर्न २०२२: "नेपाल नै यहीँ रहेछ जस्तो लाग्यो"

The crowd at the Federation Square to celebrate Nepal Festival Melbourne 2022. Source: SBS / Abhas Parajuli
शनिवार १० सेप्टेम्बरमा मेलबर्नको फेडेरेसन स्क्वायरमा आयोजना गरिएको नेपाल फेस्टिभल मेलबर्न २०२२ मा उपस्थित भएकाहरूले नेपाल भन्दा राम्रो सँग नेपाली संस्कृतिको संरक्षण गरिएको बताए भने कतिपयले नेपालीहरूको सङ्ख्या देखेर 'नेपाल नै यतै रहेछ' जस्तो लागेको बताएका छन्।
Share