हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
'नेपाली क्रिकेटरहरू सुपरस्टार हुन्!': अस्ट्रेलियाबाट नेपालको लागि क्रिकेटका दिग्गजहरूको यस्तो छ सन्देश

(L-R) Allan Robert Border, Harsha Bhogle, Brett Lee, Ravi Shastri and Mark Howard at Federation Square, Melbourne on Tuesday, 19 November 2024. Credit: SBS Nepali
अस्ट्रेलियामा हाल बोर्डर-गभास्कर सिरिज र बीबीएल जस्ता प्रतियोगिताका साथ 'समर अफ क्रिकेट' जारी छ। यही समयमा क्रिकेटका केही दिग्गजहरूले नेपाल र नेपाली क्रिकेटहरूलाई अस्ट्रेलियाबाट आफ्ना सन्देश दिएका छन्। पूर्व क्रिकेटर एलन बोर्डर, हर्ष भोग्ले, ब्रेट ली, रवि शास्त्री र अस्ट्रेलियन खेलकुद पत्रकार तथा कमेन्टेटर मार्क हावर्डले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्। यो पोडकास्ट पहिलो पटक २५ नोभेम्बर, २०२४ मा प्रकाशित भएको थियो।
Share