नेपालका परराष्ट्र मामिला मन्त्रीको अस्ट्रेलिया भ्रमण र व्यवसायी अरुण चौधारी हिरासतबाट रिहा: गत सात दिन नेपालमा

Nepal's Foreign Affairs Minister Narayan Prakash Saud speaks to the Associated Press during an interview at his office in Kathmandu, Nepal on Thursday, 25 January 2024.

Nepal's Foreign Affairs Minister Narayan Prakash Saud speaks to the Associated Press during an interview at his office in Kathmandu, Nepal on Thursday, 25 January 2024. Source: AP / Niranjan Shrestha/AP

बाँसबारी छाला जुत्ता कारखाना निजीकरणको प्रसङ्गमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई हिरासतबाट रिहा गरिएको छ। नेपालका परराष्ट्र मामिला मन्त्री नारायण प्रकाश साउद सातौँ हिन्द महासागर सम्मेलनका लागि अस्ट्रेलिया भ्रमणमा रहेका छन्। यस लगायत देशका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार सबिन धमलाले गरेको विश्लेषण सुन्नुहोस्।


नोट: कुराकानीमा व्यक्त गरिएका विचार एसबीएस नेपालीको नभई पत्रकार धमलाका व्यक्तिगत विचार हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
नेपालका परराष्ट्र मामिला मन्त्रीको अस्ट्रेलिया भ्रमण र व्यवसायी अरुण चौधारी हिरासतबाट रिहा: गत सात दिन नेपालमा | SBS Nepali