के घरको ऋण तिर्न गाह्रो पर्दा बैङ्कहरूले गर्ने सहयोग पर्याप्त छ?

The Australian Securities and Investments Commission's guidelines

A scathing report from the Australian Securities and Investments Commission (ASIC) says bank and non-bank lenders are failing struggling customers. Source: Pixabay

कर्पोरेट क्षेत्रलाई नियमन गर्ने संस्था अस्ट्रेलियन सेक्युरिटीज एन्ड इन्भेस्टमेन्टस् कमिसन (एसिक) भनिने अस्ट्रेलियन सुरक्षा तथा लगानी आयोगको नयाँ प्रतिवेदनले घरको ऋण तिर्न गाह्रो परेका मानिसहरूको सङ्ख्या बढेको जनाएको छ। त्यस्तै, जीवनयापनको लागत उच्च रहँदा धेरै घरपरिवारहरू आर्थिक दबाबमा परेका छन्। यस्तो समयमा बैङ्कहरूले आवश्यकता अनुसार सहयोग नगरेको उक्त रिपोर्टले देखाएको छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
के घरको ऋण तिर्न गाह्रो पर्दा बैङ्कहरूले गर्ने सहयोग पर्याप्त छ? | SBS Nepali