अस्ट्रेलियामा बसोबास: आफ्ना बालबालिकालाई पौडी खेल्न सिकाउन अनिवार्य छ?

Elementary Students Taking a Swim Class

Water competency goes beyond just knowing how to swim. Getting in and out of water safely, breath control, floating and recognising hazards are examples of key aquatic skills Credit: FatCamera/Getty Images

चारै तिर समुन्द्रले घेरिएको अस्ट्रेलियामा पानीमा रमाउनु यहाँको जीवन शैलीको एक अभिन्न अङ्ग हो। तर पानीमा सुरक्षित हुन नजान्दा साना बालबालिका पानीमा डुबेर मृत्यु वा घाइते हुने सम्भावना निकै रहन्छ। अस्ट्रेलियामा बसोबासको यो अंशमा बालबालिकालाई पौडी सिकाउन किन जरुरी छ भनेर चर्चा गरिएको छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
अस्ट्रेलियामा बसोबास: आफ्ना बालबालिकालाई पौडी खेल्न सिकाउन अनिवार्य छ? | SBS Nepali