बोझ हैनन् शरणार्थी
Source: Om Dhungel
अस्ट्रेलियामा जुन १८ देखि २४ जुन सम्म शरणार्थी सप्ताह मनाइदा उक्त वार्षिक कार्यक्रमको उद्देश्यबारे ओम ढुंगेलसँगको कुराकानी। भुटानी पृष्ठभूमिका ढुंगेल हाल शरणार्थी सप्ताह दुतको रूपमा कार्यक्रत रहेका छन्।
Share
Source: Om Dhungel