हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: सगरमाथा आरोहणको शुल्क वृद्धि

FILE PHOTO - International trekkers pass through a glacier at the Mount Everest base camp, Nepal. Source: AAP / PRAKASH MATHEMA/AFP
सरकारले विदेशी नागरिकका लागि सगरमाथा आरोहण गर्ने शुल्कमा वृद्धि गरेको छ। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Share