एसबीएसका केही सुरुवाती प्रसारण प्रतिष्ठित ‘साउन्ड्स अफ अस्ट्रेलिया’ सङ्ग्रहमा सुरक्षित

DavideIvana.png

Davide Schiappapietra (L), Head of Language Content at SBS Audio with a 2024 Australian Podcast Awards trophy, and Ivana Bačić Serdarević (C) with Vesna Lušić, who presented one of the first Radio 2EA broadcasts. Credit: SBS

अस्ट्रेलियाको बहुभाषिक तथा बहुसांस्कृतिक सार्वजनिक प्रसारण संस्था स्पेसल ब्रोडकास्टिङ सर्भिस (एसबीएस) अस्ट्रेलियन पहिचानको एक महत्त्वपूर्ण भागको रूपमा सदाका लागि सुरक्षित भएको छ। नेश्नल फिल्म एन्ड साउन्ड आर्काइभ (एनएफएएस) को साउन्ड्स अफ अस्ट्रेलिया कलेक्सनमा देशको सांस्कृतिक तथा राजनीतिक अवस्था झल्काउने १० विशेष अडियो रेकर्डिङहरू समावेश भएसँगै एसबीएस अस्ट्रेलियन पहिचानको अभिन्न अङ्गका रूपमा सदाका लागि सुरक्षित भएको हो। यो रिपोर्टसँगै अर्को साल आफ्नो ५० औँ वार्षिकोत्सव मनाउने तयारीमा रहेको एसबीएसको बहुसांस्कृतिक अस्ट्रेलिया निर्माणमा योगदान र भविष्यमा रहने आवश्यक्ता बारे एसबीएस अडियोका भाषा सामाग्री प्रमुख डाभिडे स्कापापिएत्रासँगको कुराकानी सुन्नुहोस्। नोट: यो कुराकानी अङ्ग्रेजी भाषामा रहेको छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
एसबीएसका केही सुरुवाती प्रसारण प्रतिष्ठित ‘साउन्ड्स अफ अस्ट्रेलिया’ सङ्ग्रहमा सुरक्षित | SBS Nepali