एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार ३० जनवरी २०२२

NSW Premier Dominic Perrottet said many businesses have "done it tough" over Summer. Source: AAP
न्यु साउथ वेल्स सरकारद्वारा व्यवसायहरूका लागी एक अर्ब डलर बराबरको सहायता प्याकेजको घोषणा । तर सङ्घीय सरकारले यसमा सहायता नगर्ने भनाइको उपप्रधानमन्त्री द्वारा बचाउ। लगायतका आजका प्रमुख समाचारहरू सुन्नुहोस्।
Share