हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: १८ नेपाली विद्यार्थीले पाए 'अस्ट्रेलिया अवार्ड्स' छात्रवृत्ति

The 2025 Australia Awards Scholarships recipients in Nepal on Friday, November 29 2024. Credit: Facebook / Australian Embassy, Nepal / Amar Shrestha / SWARNA TASVEER 2022
नेपालका लागि अस्ट्रेलियाकी राजदूत लियान जन्सटन र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका निमित्त सचिव बैकुण्ठप्रसाद अर्यालले सन् २०२५ को अस्ट्रेलिया अवार्ड्सको छात्रवृत्ति प्राप्त गरेका नेपाली विद्यार्थीहरूलाई बधाई दिएका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Share