एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: रवि लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति

pod asset.jpg

The Kathmandu District Court has issued an arrest warrant for Rabi Lammichchane, President of the Rashtriya Swatantra Party, over allegations of misusing cooperative funds while serving on the Gorkha Media Network board. Credit: Facebook/Rabi Lamichhane, AFP/ YUNISH GURUNG/AFP via Getty Images

काठमाण्डूको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न काठमाण्डू जिल्ला अदालतले अनुमति दिएको छ। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand