हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: संविधान संशोधन बारेमा प्रधानमन्त्रीको भनाइ प्रति कांग्रेस असन्तुष्ट

Nepal's Prime Minister KP Sharma Oli. Source: AAP
बहुमत प्राप्त गरेपछि वि.स २०८७ सालमा संविधान संशोधन गर्ने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ प्रति गठबन्धनमा रहेको अर्को दल नेपाली कांग्रेसको टिप्पणी लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Share