हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

A stock image showing credit card payment. Credit: DAN PELED/AAPIMAGE
साना व्यवसाय र उपभोक्ताहरूको खर्च कम गर्नका लागि अब कार्डबाट पैसा तिर्दा लाग्ने अतिरिक्त शुल्कहरू माथि अनुसन्धान गरिने बताइएको छ। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Share