हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

New framework set for early childhood education. Source: Getty / Maskot/Getty Images/Maskot
गत वर्ष लागु भएको 'चाइल्डकेयर सब्सिडी'का कारण वार्षिक १ लाख ३० हजार डलर आम्दानी भएका परिवारले सरदर वार्षिक २,७६८ डलर बचत गर्न सफल भएको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Share