हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

The childcare centre was damaged by the fire. Source: AAP / Jack Gramenz
अस्ट्रेलियामा पुन: एक पटक यहुदी लक्षित आक्रमण भएको छ। ‘एन्टिसेमेटिक’ आक्रमणको निशाना यस पटक सिड्नीको एउटा चाइल्डकेयर बन्न पुग्यो। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Share