हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Chief Minister Lia Finocchiaro speaks to media at the NT Police Headquarters in Darwin on Monday, 6 January 2025. Source: AAP / (A)MANDA PARKINSON/AAPIMAGE
नर्दन टेरिट्रीमा अपराध सम्बन्धी नयाँ कानून लागु भएसँगै मानिसहरूले थप सुरक्षित महसुस गर्ने प्रदेशकी मुख्य मन्त्रीको भनाइ लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Share