हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सोनाम ल्होसार: 'विदेशमा आफ्नो संस्कृति झल्काउनु मुख्य लक्ष्य हो'

Sonam celebration 2022 celebration in Sydney, NSW, Australia. Source: Facebook / Tamang Society of Sydney - NSW/Photobook Australia
लुनार नयाँ वर्ष सुरु हुँदै गर्दा नेपालका विभिन्न समुदायहरूले पनि आ-आफ्नो परम्परा अनुसार ल्होसारलाई नयाँ सालको रूपमा मनाउने गरेका छन्। तामाङ समुदायको लागि सोनाम ल्होसार कुन रूपमा महत्त्वपूर्ण छ, र अस्ट्रेलियामा कसरी मनाइने गरेको छ? यसबारे तामाङ सोसाइटी अफ भिक्टोरियाका वर्तमान अध्यक्ष मनिश तामाङ र तामाङ सोसाइटी अफ सिड्नी एनएसडब्लुका वर्तमान अध्यक्ष सुन्दोर्जे तामाङसँगको कुराकानी सुन्नुहोस्।
Share