'सिड्नीका बोइजहरूले मेरो घरमा च्वाँक केटी छ भनेर जोक गर्छन्!'

Some Nepali-speaking business owners spoke to SBS Nepali at the Vivaha Expo in Melbourne on Tuesday, 6 August 2024.

Some Nepali-speaking business owners spoke to SBS Nepali at the Vivaha Expo in Melbourne on Tuesday, 6 August 2024. Credit: SBS Nepali

गएको जुन मसान्तसम्मको १२ महिने अवधिमा अस्ट्रेलियाको महँगाई दर बढेर ३.८ प्रतिशत पुगेको अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्सले केही समय अगाडी बताएको थियो। यसरी जीवनयापनको लागत बढ्दै जाँदा अस्ट्रेलियाका नेपाली व्यवसायहरू भने कत्तिको प्रभावित भएका छन् त? मेलबर्नमा यसै साता सम्पन्न 'विवाह एक्स्पो'मा सहभागी भएका केही व्यवसायीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
'सिड्नीका बोइजहरूले मेरो घरमा च्वाँक केटी छ भनेर जोक गर्छन्!' | SBS Nepali