हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियामा तीज: "केटीले व्रत बस्छन् भने केटाले किन बस्न सक्दैनन्?"

Families gather during Teej in Sydney, Australia. Credit: SBS Nepali/Dinita Rishal
भदौ ३० गते परेको हरितालिका तीजलाई अस्ट्रेलियाका नेपालीहरूले यस साल पनि रमझमका साथ मनाएका छन्। महिला-पुरुष दुवैले व्रत बस्दा राम्रो भन्ने विश्वास रहेको ठाउँमा, आफ्नो श्रद्धा प्रमाणित गर्न भोकै बस्न आवश्यक छैन भन्ने पनि मान्यता रहेको छ।
Share