नेपालमा महिला डीजेहरूलाई पत्याउँदैनन् : डीजे क्वीन उर्फ शालु महर्जन

DJ Quinn aka Shallu Maharjan

Source: Supplied

महिला डीजेहरूको (DJ) सङ्ख्या निक्कै कम रहेको भन्ने गरिन्छ। रातीको काम र निमयमित आमदानी नहुने भएकाले पनि धेरै महिलाहरू यसप्रति आकर्षित नभएको बताइन्छ। तर २१ वर्षे शालु महर्जन भने १२ कक्षा पास गरे देखिनै यो क्षेत्रमा काम गरी रहेको बताउँछिन्। आज हामीले डिजे क्वीनको (DJ Quinn) नामले चिनिने शालु महर्जनसँग कुराकानी गरेका छौँ।


हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand