'बङ्करबाट बाहिर ननिस्किनु भन्नुभएको थियो': इजरेलबाट सकुशल नेपाल फर्कँदा

(Left) Bunker used for shelter by Bibhusa Adhikari. (Right) Ms Adhikari with her Nepali friend holding the Nepali National Flag.

(Left) Bunker used for shelter by Bibhusa Adhikari. (Right) Ms Adhikari with her Nepali friend holding the Nepali National Flag. Credit: Supplied/Bibhusa Adhikari

पछिल्लो इजरेल-हमास द्वन्द्वसँगै झन्डै २५० भन्दा बढीलाई बोकेर अघिल्लो हप्ता नेपाल वायुसेवा निगमको एक जहाज काठमाण्डू अवतरण गरेको थियो। यसरी सकुशल घर फर्किन सफल मध्ये विभूषा अधिकारी एक हुन्। नेपालस्थित सुदूरपश्चिम विश्वविद्यालयको पठन-पाठन पछि इन्टर्नसिपका लागि एक महिना अघि जति मात्रै इजरेल पुगेकी अधिकारीसँग, उनी घर फर्केपछि नेपाल संवाददाता गणेश आचार्यले गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्। नोट: श्रोताहरूलाई जानकारी दिन चाहन्छौँ कि यो कुराकानीका केही अंशले कसैलाई विचलित पार्न सक्छन्। यहाँ द्वन्द्वका समय भएको कथित आक्रमणका केही स्मरणहरू जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ।


नोट: श्रोताहरूलाई जानकारी दिन चाहन्छौँ कि यो कुराकानीका केही अंशले कसैलाई विचलित पार्न सक्छन्। यहाँ द्वन्दका समय भएको कथित आक्रमणका केही स्मरणहरू जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ।

तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्।

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्था ००० मा फोन गर्नुहोस्।

थप जानकारीका लागि lifeline.org.au वा beyondblue.org.au मा जानुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अधिकारीसँगको कुराकानीको पहिलो भाग यहाँ सुन्नुहोस्:

इजरेल स्मरण: 'मिसाइल पड्केको रै'छ हामीले त सुरुमा भूकम्प आयो कि भन्ने सोच्यौँ'


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand