हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
'नेपालीहरूको सहभागिता निकै कम छ': सिड्नीमा अन्तराष्ट्रिय विद्यार्थीका लागि वार्षिक तालिम कार्यक्रम

Sarina Manandhar with Sydney Lord Mayor Clover Moore at International Student Leadership Ambassador 2018-20 Program Induction Ceremony held at Town Hall, Sydney on 12th March 2019 Credit: KATHERINE GRIFFITHS/City of Sydney
अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सरकारी तहबाट आयोजना हुने तालिम कार्यक्रमहरू मध्य एक हो "इन्टरनेसनल स्टुडेन्ट लिडरशिप एन्ड एम्ब्यासडर प्रोग्राम"। सहभागिताको मापदण्ड तथा सिकाइने सीपका साथ नेपाली विद्यार्थी सरिना मानन्धरको अनुभव बारे सुन्नुहोस्।
Share