हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
'हामी त नेपाली क्रिकेट टिमलाई माया गर्छौँ': क्रिकेटका दिग्गजहरू के भन्छन् नेपाली क्रिकेटको बारेमा?

(L-R) Allan Robert Border, Harsha Bhogle, Brett Lee, Ravi Shastri and Mark Howard at Federation Square, Melbourne on Tuesday, 19 November 2024. Credit: SBS Nepali
बोर्डर-गभास्कर सिरिजसँग अस्ट्रेलियामा 'समर अफ क्रिकेट' सुरु हुँदै गर्दा, नेपालमा नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी धमाधम भइरहेको छ। यही सन्दर्भमा अस्ट्रेलिया र भारतका क्रिकेटका दिग्गजहरूले एसबीएस नेपालीसँग कुराकानी गर्दै नेपाली क्रिकेटको बारेमा आफ्नो विचार राखेका छन्।
Share