'यो बनाउने अन्तिम पुस्ता हामी हुन्छौँ होला!': तीन पुस्तादेखि चाकु बनाउँदै आएको जिलेन्द्र जोशीको परिवार

(L) Jilendra Joshi's family has been making 'Chaku' for the last three generations.

(L) Jilendra Joshi's family has been making 'Chaku' for the last three generations. Credit: (L) SBS Nepali/Prayas Dulal, (R) Getty Images/AFP/Prakash Mathema

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा अहिले काठमाण्डू लगायतका नेपालका बजारहरूमा चाकु, तरुल जस्ता खानेकुराहरू देखिने क्रम बढ्दो छ। काठमाण्डू उपत्यकास्थित पाटनमा बसोबास गर्दै आएका जिलेन्द्र जोशीको परिवारले तीन पुस्तादेखि चाकु बनाउने व्यवसाय गर्दै आएको छ। जोशीले यो व्यवसाय गर्दाका अनुभवबारे नेपाल संवाददाता प्रयास दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand