'म:म: चाहिँ थिएन, अरू त रमाइलै भयो!': सिड्नीको बहु सांस्कृतिक महोत्सव फ्लेभर्स अफ ब्ल्याकटाउन

dinita_16x9 photos (3).png

Nepali community members attending Sydney's Flavours of Blacktown on Saturday, 17 August 2024. Credit: SBS Nepali / Sameer Ghimire

शुक्रवार, १६ अगस्ट र शनिवार, १७ अगस्टमा सिड्नीस्थित ब्ल्याकटाउनमा फ्लेभर्स अफ ब्ल्याकटाउन सम्पन्न भएको छ। ब्ल्याकटाउन सिटी काउन्सिलले आयोजना गरेको उक्त बहु सांस्कृतिक महोत्सवमा विभिन्न पृष्ठभूमिका खानाका परिकारदेखि साङ्गीतिक प्रस्तुतिहरूसम्म रहेका थिए। कार्यक्रममा उपस्थित भएका नेपाली समुदायका सदस्यहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
'म:म: चाहिँ थिएन, अरू त रमाइलै भयो!': सिड्नीको बहु सांस्कृतिक महोत्सव फ्लेभर्स अफ ब्ल्याकटाउन | SBS Nepali