Podcast Series

नेपाली

Sports

अस्ट्रेलियामा नेपाली भकुन्डो

अस्ट्रेलियामा नेपाली फुटबल एसबिएस नेपालीद्वारा प्रस्तुत एक पोडकाष्ट हो। यसमा हामी नेपालबाट अस्ट्रेलिया आएकाहरुको लागी- ९० को दशकको अन्त्यतिर फुटबलले आपासी मित्रता गाँस्न कस्तो भुमिका खेल्यो-त्यो सम्बन्धमा चर्चा गर्ने छौ। फुटबलको खेल मात्र खेलमा सीमित नभएर यसले ल्याउने आपसी चिनजान, मित्रता, जन्मदेशप्रतिको माया अनि आफू हुर्केको संस्कृति जगेर्नाको पनि मौका प्रदान गर्ने अवसर बनेको छ। यस पोडकाष्टमा कसरी अस्ट्रेलियामा सामुदायिक रुपमा खेलिने फुटबलले नेपाली युवाहरुलाई लागू औषध र जुवाजाता खराब संगतबाट बच्न मद्द गर्दै आएको छ भन्ने सम्बन्धमा पनि चर्चा गर्ने छौ।

Follow and Subscribe

RSS Feed

Download the SBS Audio appAvailable on iOS and Android

Episodes

  • फुटबलसँगै अन्य खेलमा पनि उत्तिकै सक्रिय नेपाली समुदाय

    Published: Duration: 54:12

  • शारीरिक र मानसिक तन्दुरुस्तीका लागि फुटबल

    Published: Duration: 43:44

  • 'भाइचारा र हातेमालो': खेलको माध्यमबाट नेपाली सामुदायिक फुटबल टोलीले समाजमा पुर्‍याएको योगदान

    Published: Duration: 45:29

  • अस्ट्रेलियामा फुटबल खेल्ने नेपाली लगायतका महिलाहरूलाई सोधिने प्रश्न

    Published: Duration: 52:30

  • हिम्मत नहार्ने दोस्रो पुस्ता: कसरी नेपाली समुदायका अभिभावकहरू आफ्ना सन्तान मार्फत फुटबल सपना पुरा गर्दै छन्?

    Published: Duration: 50:35

  • 'ट्याक्सी क्लब' देखि लाहुरेका छोराछोरीसम्म; नेपाली समुदायको फुटबल इतिहास

    Published: Duration: 22:19

  • अस्ट्रेलियामा नेपाली भकुन्डो

    Published: Duration: 01:50


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand