कोभिड–१९ महामारी पछि अस्ट्रेलियाले अङ्गीकार गरेको सीमा बन्दको उपायका कारण अस्ट्रेलियामा बसाइसराइ गरेर आउने मानिसहरूको सङ्ख्यामा व्यापक कटौती देखिएको छ।
यद्यपि यो वर्ष भने यसले आफ्नो पहिलेकै गति लिने हो कि भन्ने आशा पनि जगाएको छ।
ट्रेजरीले सार्वजनिक गरेको рдЕрд░реНрдзрд╡рд╛рд░реНрд╖рд┐рдХ рдЖрд░реНрдерд┐рдХ рд░рд┐рд░реНрдкреЛрдЯमा सन् २०२१/२२ मा करिब ४१ हजारले नकारात्मक रहने अनुमान गरिएको बसाइसराइको दर सन् २०२२/२३ मा भने अनुमान गरे भन्दा दोब्बर बढेर १ लाख ८० हजारमा पुग्ने आँकलन गरिएको छ।
सामान्यतया अस्ट्रेलियाको आप्रवासी कार्यक्रम वार्षिक रूपमा तय हुने गर्दछ र यो १ जुलाई देखि ३० जुन सम्म चल्ने गर्दछ।
सन् २०२४/२५ का लागि अस्ट्रेलियामा बसाइसराइ गर्ने मानिसहरूको अनुमानित सङ्ख्या २,३५००० रहने बताइन्छ।
рдХреБрди рднрд┐рд╕рд╛ рдмрд╛рд╣рдХ рдЕрд╣рд┐рд▓реЗ рдЕрд╕реНрдЯреНрд░реЗрд▓рд┐рдпрд╛ рднрд┐рддреНрд░рди рдкрд╛рдЙрдБрдЫрдиреН?
अस्ट्रेलियाको सीमा १५ डिसेम्बर देखि विद्यार्थी भिसामा रहेका र केही दक्ष कामदारहरुका लागि खुलेको छ।
यस बाहेक अस्ट्रेलियन नागरिक, स्थायी बासिन्दा (पिआर) र उनीहरूका एकदमै नजिकका नातेदारका लागि पनि अस्ट्रेलियाले सीमा खोलेको छ।
рдЕрд╕реНрдерд╛рдпреА рднрд┐рд╕рд╛ рдмрд╛рд╣рдХрдХрд╛ рд▓рд╛рдЧрд┐ рдердк рдЕрд╡рд╕рд░
भिसा इन्भोएका अध्यागमन सम्बन्धी वकिल बेन वाट महामारीका बेला आवश्यक सहयोग र कामको अभावका कारण धेरै अस्थायी भिसाबाहकले अस्ट्रेलिया छाडेको बताउँछन्।
उनका अनुसार यहाँ रहेका अस्थायी भिसाधारीहरूलाई स्थायी भिसा दिनमा यस वर्ष सरकारी प्राथमिकता रहनेछ।
सन् २०२१/२२ का लागि योजना स्तरमा करिब १६०,००० यस्ता स्थानहरू रहेका छन्।
र पहिलेका वर्षका स्थानहरू पनि जोडिदा दक्ष कामदारका लागि ७९,६०० भिसा, पारिवारिक भिसाका लागि ७७,३००, विशेष क्षमता भएकाका लागि १ सय र बालबालिकाका लागि ३ हजार कोटाहरू छन्।
"मेरो विचारमा, गृह मामला विभागले १६०,००० कोटाहरू मध्ये केही अस्थायी भिसामा रहेकाहरूबाट परिपूर्ति गर्न चाहन्छ, यही रहेका मानिसहरूबाट केही कोटाहरू पुरा गर्न चाहन्छ जस्तो देखिन्छ,” उनले भने।
рд╕реНрд╡рд╛рд╕реНрдереНрдп рд░ рдЖрддрд┐рдереНрдп рдХреНрд╖реЗрддреНрд░рдорд╛ рдХрд╛рдо рдЧрд░реНрдиреЗрдХрд╛ рд▓рд╛рдЧрд┐ рд╕реНрдерд╛рдпреА рдмрд╕реЛрдмрд╛рд╕
गत नोभेम्बरमा सरकारले आर्थिक पुनर्स्थापनाको एक भागका रूपमा दक्ष आप्रवासी कामदार राख्नका लागि भिसाहरूमा परिवर्तनको घोषणा गरेको छ।
त्यस अनुसार महामारीका बेलामा अस्ट्रेलियामा काम र बसोबास गरेका केही अस्थायी भिसाधारीहरु पिआरका लागि योग्य हुने घोषणा भएका थिए।
परिवर्तनले भिसा सब क्लास ४८२ मा रहेका अस्थायी दक्ष कामदारहरूलाई फाइदा पुग्ने देखिएको छ।
यस अघि ४८२ भिसा बाहकहरू केवल दुई वर्ष मात्र बस्न पाउने र पिआरका लागि आवेदन दिने सुविधाबाट वञ्चित थिए।
यसै गरी उमेरको आवश्यकता पुरा गर्न नसक्ने ४५७ भिसाधारीलाई पनि यसले फाइदा पुग्ने देखिएको छ।
अध्यागमन मन्त्री एलेक्स हअक भन्छन् कि महामारीका बेला अस्ट्रेलियामा कामदारको अभावलाई कम गदै यहाँ बसोबास गरेकाहरू प्रतिको सम्मान हो।
मन्त्री हअकका अनुसार यो परिवर्तनबाट करिब २० हजार अस्थायी भिसावाहकले फाइदा लिन सक्नेछन्।
अध्यागमन वकिल बेन वाट भन्छन् कि अस्ट्रेलियाका विभिन्न ठुला सहरमा आतिथ्य सम्बन्धी क्षेत्रमा काम गरिरहेकाहरूलाई यसले मद्दत गर्नेछ।
рд░рд┐рдЬрдирд▓ рдХреНрд╖реЗрддреНрд░рдХрд╛ рджрдХреНрд╖ рдХрд╛рдорджрд╛рд░рд▓рд╛рдИ рдкрд┐рдЖрд░
अस्ट्रेलियन इमिग्रेसन एजेन्सीकी प्रमुख एवम् माइग्रेसन एजेन्ट रुबी फोडर भन्छिन् कि महामारीका बेला विदेशमा फसेका अस्थायी भिसावाहकहरू सबैभन्दा धेरै मारमा परेका छन्।
उनका अनुसार यहाँ काम गरिरहेका भिसावाहकहरू भने “राम्रो” अवस्थामा रहे।
"तोकिएको रिजनल क्षेत्रमा बसोबास गरी काम गरेका स्किल्ड рд░рд┐рдЬрдирд▓ рд╕рдм рдХреНрд▓рд╛рд╕ резрепрез भिसावाहकहरूले यसका फाइदा लिए," उनले भनिन्।
“यो बाटो प्रयोग गर्दा, ४९४ भिसामा तिन वर्ष रहनु पर्ने हुन्छ र त्यसपछि १९१ भिसाका लागि आवेदन दिन मिल्छ।”
तर यो भिसा भने १६ नोभेम्बर २०२२ बाट मात्र सुरु गरिने विभागले जनाएको छ।
рд╣рдЩреНрдЧрдХрдЩреНрдЧрдХрд╛ рдирд╛рдЧрд░рд┐рдХрд▓рд╛рдИ рдкрд┐рдЖрд░
मार्च २०२२ बाट अस्ट्रेलियामा बसोबास गरिरहेका हङ्गकङ्गका बासिन्दालाई पिआरका लागि नयाँ बाटोहरू खुलाईदैछन्।
резреореп рдиреНрдпреВрдЬреАрд▓реНрдпрд╛рдгреНрдб рд╕реНрдЯреНрд░рд┐рдо рд╕рдм рдХреНрд▓рд╛рд╕
सन् २०२१ मा सरकारले अस्ट्रेलियामा रहेका न्यूजील्याण्डका नागरिकहरूका लागि स्थायी बसोबासको ढोका खोलिदिएको छ।
१ जुलाई २०२१ देखि सबक्लास १८९ अन्तर्गतको рдиреНрдпреВрдЬреАрд▓реНрдпрд╛рдгреНрдб рд╕реНрдЯреНрд░реАрдо рдЕрдл рджрд┐ рд╕реНрдХреАрд▓реНрдб рдЗрдиреНрдбреАрдкреЗрдиреНрдбреЗрдиреНрдЯमा रहेको आम्दानीको थ्रेसहोल्डलाई घटाएर तिन वर्ष बनाइएको छ।
рджрдХреНрд╖ рдХрд╛рдорджрд╛рд░ рднрд┐рд╕рд╛рдорд╛ тАЬрд╕реЗрдХреНрд╕рди рекрео рдмрд╛рд░тАЭ рд╣рдЯреНрдпреЛ
рдорд╛рдЗрдЧреНрд░реЗрд╕рди рдирд┐рдпрдорд╛рд╡рд▓реАрдХреЛ рд╕реЗрдХреНрд╕рди рекрео рдорд╛ рдкрд░рд┐рд╡рд░реНрддрди рд╕рдБрдЧреИ यहाँ बसोबास गरिरहेका दक्ष कामदारले तिन नयाँ भिसा सब क्लासका लागि आवेदन दिन मिल्ने अस्थायी नियम ल्याइएको छ ।
अन्तिम पटक अस्ट्रेलियामा रहँदा भिसा रद्द भएका मानिसहरूका लागि 'सेक्सन ४८' लागु हुने गर्दछ।
नोभेम्बर १३ तारिखमा अध्यागमन मन्त्री हअकले рекрепрез, рекрепрек र резрепреж सब क्लासका लागि यो नियम अस्थायी रूपमा हटाइएको घोषणा गरेका थिए।
“ती मानिसहरूलाई अस्ट्रेलियन पिआर र अन्य अस्थायी भिसाका लागि आवेदन दिन आमन्त्रण गरिएको छ, जसबाट उनीहरूले स्थायी बसोबासका लागि आवेदन दिन सक्छन्,” उनले भने।
तर यो भिसा नियमावली परिवर्तन कोभिड–१९ को आकस्मिक अवस्थामा मात्र रहनेछ र यसलाई अवस्था सामान्य भएपछि हटाइनेछ।
рдЯреЗрдореНрдкрд░рд░реА рдЧреНрд░реНрдпрд╛рдЬреБрдПрдЯ рднрд┐рд╕рд╛рдорд╛ рдирдпрд╛рдБ рдкреНрд░рд╛рд╡рдзрд╛рди
यसै गरी अस्ट्रेलियामा पढाई सक्काएर काम गर्ने अधिकार सहितको भिसा ४८५ प्राप्त गरेका मानिस आफ्नो भिसा अवधिमा विदेशमा फसेको अवस्थामा उनीहरूले सोही भिसाका लागि पुन: आवेदन दिन मिल्ने नियम पनि सरकारले घोषणा गरेको छ।
१ फेब्रुअरी २०२० पछि भिसा म्याद सकिएमा मानिसहरूलाई १ जुलाई २०२२ देखि पुन: आवेदन दिन मिल्ने नियम सरकारले ल्याएको छ।
भिसा नियममा फेरबदल गदै भिसाको म्याद पनि कुनै अवस्थामा तिन वर्ष हुने नियम बनाइएको छ।
मास्टर्स बाई कोर्स बुक गरेकाहरूका लागि तिन वर्ष र ग्रजुएट वर्क स्ट्रिमका लागि भिसा समय १८ महिना बाट बढाएर २४ महिना बनाइएको छ।
थप जानकारीका लागि рдЧреГрд╣ рдорд╛рдорд┐рд▓рд╛ рдордиреНрддреНрд░рд╛рд▓рдпрдХреЛ वेबसाइटमा जानुहोस्।
рдпреЛ рдкрдирд┐ рдкрдвреНрдиреБрд╣реЛрд╕реН

рдиреЗрдкрд╛рд▓рдорд╛ рд░рд╣реЗрдХрд╛ рддрдкрд╛рдИрдБрдХрд╛ рдЕрднрд┐рднрд╛рд╡рдХрд▓реЗ рдЕрд╕реНрдЯреНрд░реЗрд▓рд┐рдпрд╛ рдЖрдЙрди рдХреЗ рдЧрд░реНрдиреБрдкрд░реНрдЫ?