हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसीटी: बिदाको समयमा अस्ट्रेलियाका घुम्न लायक ठाउँहरू

Srijana Basnet, a resident of Canberra, takes us on a journey to explore the best places to visit in the ACT
अस्ट्रेलियाको व्यस्त जीवनमा केही दिनको बिदा निकालेर देश भित्र कै रोचक र घुम्न लायक ठाउँहरू जाने सोच बनाउनु भएको छ? त्यसोभए राजधानी क्यान्बरामा के कस्ता आकर्षण रहेका छन् त,विगत ११ वर्षदेखि क्यान्बरालाई आफ्नो घर बनाएकी सृजना बस्नेतबाट बुझौँ।
Share