हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
साउथ अस्ट्रेलिया: बिदाको समयमा अस्ट्रेलियाका घुम्न लायक ठाउँहरू

Credit: AAP Image/Kelly Barnes/D.Delimont/ANDBZ/ABACAPRESS.COM/Suplied/Yubaraj Pahadi
अस्ट्रेलियाको व्यस्त जीवनमा केही दिनको बिदा निकालेर साउथ अस्ट्रेलियातिर घुम्न जाने विचार बनाउनु भएको छ? त्यस्तो हो भने विगत ११ वर्षदेखि यहि राज्यमा बसोबास गर्दै आएका युबराज पहाडीबाट यहाँका आकर्षक ठाउँहरू बारे सुनौँ।
Share