'क्रिकेटले मानिसहरूलाई नजिक ल्याउँछ': एक दशक पछि अस्ट्रेलियाले उठायो बोर्डर-गाभास्कर ट्रफी

dinita_16x9 photos.png

(L) Australia celebrate after 2025 Border-Gavaskar series win on Sunday, 5 January 2025. (R) Nepali fans at the Sydney Cricket Ground on Friday, 3 January 2025. Credit: (L) AAP Image/Dan Himbrechts, SBS Nepali/Sameer Ghimire

दस वर्ष पछि अस्ट्रेलिया बोर्डर-गाभास्कर सिरिजको विजेता बन्न पुगेको छ। पर्थमा २२ नोभेम्बर, २०२४ देखि सुरु भएको सिरिज एडिलेड, ब्रिसबेन र मेलबर्न हुँदै सिड्नीमा ५ ज्यानुअरी, २०२५ मा सकिएको हो। भारत विरुद्ध अस्ट्रेलियाको अन्तिम टेस्ट हेर्न सिड्नी क्रिकेट ग्राउन्ड पुगेका दर्शकहरूले एसबीएससँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand