सिड्नीको वार्षिक जीएनसी फुटबल प्रतियोगिता आफ्नो २५औँ सालमा प्रवेश

Players on the field during the GNC Football Shield 2022.

Players during the GNC Football Shield 2022. Source: Facebook / Gurkha Nepalese Community

गोर्खा नेप्लिज कम्युनिटी (जीएनसी)ले आयोजना गर्ने गरेको जीएनसी कपले सन् २०२३ मा आफ्नो रजत जयन्ती वा २५ औँ वर्ष मनाइरहेको छ। पश्चिमी सिड्नीको चेस्टर हिलमा गत आइतबार, १५ अक्टोबरदेखि सुरु भएको यसपालिको फुटबल प्रतियोगितामा प्रिमियर लिगको लागि १२ वटा टोली रहेका छन् भने माइनर लिगका लागि १० टिमहरू छन्। यसबाहेक भेट्रन कप पनि आउँदो डिसेम्बरदेखि सुरु हुने क्लबको भनाइ छ। सन् २०२४ को मार्च महिनासम्म चल्ने भनिएको यस टुर्नामेन्ट तथा फुटबलमा नेपाली समुदायको 'सेकेन्ड जेनेरेसन'को बढ्दो सहभागिताको बारेमा संस्थाका राजीव प्रधान र सन्दिप रावलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand