नेपालको सांस्कृतिक, सामाजिक र भौगोलिक झल्को दिने नेपाल हाउस गैर नेपाली पाहुनाको लागि प्रमुख आकर्षण थियो ।

Source: SBS / Indra Adhikari
शनिवार आयोजित उक्त कार्यक्रमको साँझतिर नेपाली कलाकारहरू प्रकाश सपुत, प्रीति आले, विक्रम बराल आदिले माहोल तताएका थिए भने फायरवर्क्सले फेस्टिभलमा रौनक थपेको थियो ।

Source: SBS / Indra Adhikari

Source: SBS / Indra Adhikari
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सम्बन्धित सामग्री

नेपाल फेस्टिभल क्यानबेरा: “पहिलो पटक हुन लागेकाले आफैमा विशेष छ”