हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाँदै

The newly appointed Prime Minister, Khadga Prasad Sharma Oli is set to visit China on 2 December 2024. Source: SIPA USA / Abhishek Maharjan/Sipa USA
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई) परियोजना अन्तर्गतका छलफलमा केन्द्रित हुने बताइएको छ। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Share