हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Young children play with interactive toys in Sydney, Tuesday, May 7, 2024. (AAP Image/Bianca De Marchi) NO ARCHIVING Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE
एक अनुसन्धान रिर्पोट अनुसार ५ वर्ष भन्दा कम उमेरका सन्तान भएका परिवारको घर खर्च सन् २०२१ को तुलनामा हाल झन्डै २७ प्रतिशतले बढेको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Share