तीजको फेसन: यस पटक कुर्ता धेरै चल्छ कि सारी?

nepali boutique 5.png

Nepali-owned businesses in Australia are preparing in advance for big festivals like Teej, Dashain and Tihar. Credit: SBS Nepali/ Krishna Pokhrel

तीज, दसैँ अनि तिहार। श्रावण महिनाको सुरुवातसँगै नेपाली चाडबाडको आगमन सुरु हुन्छ। अस्ट्रेलियामा नेपाली केन्द्रित व्यवसायले पनि त्यसै अनुरूप तैयारी थाल्छन्। श्रावण महिना र आउँदै गरेको तीजका कारण नेपालीद्वारा सञ्चालित बुटीकहरुमा ग्राहकहरूको चहल पहल बाक्लिन थालेको छ। त्यसो भए यस पटक ग्राहकको रोजाइमा कुन फेसन पर्छ त? हामीले सिड्नीका बुटीक सञ्चालकहरूसँग सोधेका छौ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand